• जीवनशैली | Jiwanshaili
  • भूकम्पको धक्का महशुस


    मंगलबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।

    धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर आज दिउँसो करीब ४:३० मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

     

     

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार