रौतहटमा १७ वर्षीया किशोरीको गोली हानी हत्या
रौतहटमा एक १७ वर्षीया किशोरीको गोली हानी हत्या भएको छ। बुधबार राति करिब ११ बजे रौतहटको माधवनारायण नगरपालिका लौकाहमा सुतिरहेकी १७ वर्षीया अमृता कुमारीलाई गोली हानी हत्या गरिएको हो।
किशोरीको एक वर्षअघि सर्लाहीका एक युवकसँग बिवाह भएको थियो। तर, उनी श्रीमानसँग सम्वन्ध राम्रो नभएपछि माइतमा नै बस्दै आएको खुलेको छ। उनीहरुको सम्वन्ध विच्छेद समेत भइसकेको छ।
किशोरीको हत्या कसले गरेको भन्ने थाहा भइनसकेको रौतहट प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस