• जीवनशैली | Jiwanshaili
  • फोहोर व्यवस्थापन कार्यालयमा भीषण आगलागी


    ललितपुर इमाडोलको फोहोर व्यवस्थापन कार्यालयमा आज भीषण आगलागी भएको छ ।

    आगो नियन्त्रणमा आइसकेको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । प्रहरी प्रमुखका अनुसार आगलागीमा परी फोहोर बोक्ने सवारीहरु जलेको छ र कुनै मानवीय क्षति नभएको जनाउनु भएकाे छ ।  घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार