कार दुर्घटनामा परी अमेरिकी सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु
शनिबार राति कार दुर्घटनामा परी अमेरिकी सेनामा कार्यरत गोरखाका एक नेपाली युवकको मृत्यु भएकाे छ ।
अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा कार दुर्घटनामा परी ज्यान गएको जनाइएको छ ।अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा कार ठोक्किदा श्रेष्ठको ज्यान गएको हो ।
मृत्यु हुनेमा गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठ रहेका छन् । टाउको र शरीरको भित्री भागमा चोट लागेको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओक्लाहोमा न्युज फोर अनलाइनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस