• जीवनशैली | Jiwanshaili
  • जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते 


    बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तरगत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक दुर्घटना भएकाे हाे ।

    ना १ ज २१९६ नम्बरको जिप झुलाघाटबाट सदरमुकाम गोठालापानी आउँदै गर्दा दुर्घटनामा परेको हो। पाँज जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार