ज्येष्ठ नागरिकलाई सिरक डसना
आँबुखैरेनी गाउँपालिका–५ ले ज्येष्ठ नागरिकलाई सिरक डसना वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उक्त वडाका ७० वर्षभन्दा माथिका २० जनालाई सिरक डसना वितरण गर्नुभएको छ । दलित, चेपाङ र अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बचाउन सिरक र डसना वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार लक्षित समूहको बजेटबाट २० जनालाई एकएक थान सिरकडसना वितरण गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस