• जीवनशैली | Jiwanshaili
  • गुल्मीमा जिप दुर्घटनाः पाँचजनाको मृत्यु, २ गम्भीर घाइते


    गुल्मीमा आज (शुक्रबार) बिहान जिप दुर्घटाना भएको छ। दुर्घटनामा परि पाँचजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

    इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको जानकारी दिएको छ। थप विवरण आउन बाँकी ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार