ट्राफिक व्यवस्थापनमा साथ दिन आग्रह : जिल्ला ट्राफिक प्रमुख आचार्य
नब नियुक्त जिल्ला ट्राफिक प्रमुख उपेन्द्र प्रसाद आचार्य द्वारा ट्राफिक नियमको पालना गरि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । काणाली प्रदेशकै मुख्य रहरको रुपमा रहेको सुर्खेतको बिरेन्द्रनगर बिभिन्न कारणले ट्राफिक ब्यबस्थापनमा असहज हुँदै आएको छ ।
बिरेन्द्रनगर अस्तब्यस्त सडक पेटि, छाडा पशुचौपाया, ट्राफिक संकेत र चिन्हहरुको कमि, नागरिकमा सडक सुरक्षा चेतनाको कमि जस्ता कारणहरुले ट्राफिक ब्यबस्थापन असहज हुँदै आएको छ। बढ्दै गइरहेको सडक दुर्घटना कम गर्न सबै एक जुट भएर लाग्नु पर्ने ट्राफिक प्रमुख आचार्यले सबै नागरीकलाई आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस