• जीवनशैली | Jiwanshaili
  • जिप दुर्घटना हुँदा एकको मृत्यु ५ जना घाइते


    ताराखेतमा जिप दुर्घटना भएको छ । मंगला गाउँपालिका– २, बाबियाचौरको ताराखेतमा जिप दुर्घटना भएको हो । दुर्घटना हुँदा एकको मृत्यु ५ जना घाइते भएका छन् ।
    बाबियाचौर लाम्पाताबाट सल्यानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो ।
    ००१ च ०२५२ नम्बरको जिप दुर्घटना भएको हो । घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार