• जीवनशैली | Jiwanshaili
  • पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना


    राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवशानबाट नेपालले एक असपल मित्र गुमाएको बताउनुभएको छ ।

    राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोक सरुन्देशमा पूर्वराष्ट्रपतिका शोकाकुल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार