दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक पक्राउ
काठमाडौंको दरबार मार्गमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालयको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङ घर भई हाल कपन बस्दै आएका ३० वर्षीय आनन्द तामाङ रहेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गले शनिबार दिउँसो १ बजे उनलाई पक्राउ गरि सोही वृत्तमा राखिएको छ।
परिसरका अनुसार उनले एटीएमको सिसा फुटाइसकेको पाइएको छ। उनले बैैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि पनि हातपात गरेका छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस