• जीवनशैली | Jiwanshaili
  • ललितपुरमा ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ


    काठमाडौं- ललितपुरमा ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका(५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार