टेकुमा एक पुरुष मृत फेला
काठमाडौं- काठमाडौँ महानगरपालिका–१२ टेकुमा एकजना पुरुष मृत फेला परेका छन्।
सडक किनारामा आज बिहान अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन्। मृतकको नाम, थर, वतन खुलेको छैन। प्रहरीले मृतकको पहिचान खोजी गर्दै थप अनुसन्धान अघि बढाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस