मन्त्री साह सवार गाडीले पैदलयात्रुलाई ठक्कर दिएर फरार
शहरी विकासमन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको भण्डावाल गाडीले एक पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको छ। ठक्करबाट पैदलयात्रु घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गको हरिवनमा उक्त दुर्घटना भएको हो । मन्त्री साह सवार गाडीको ठक्करबाट लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ वर्षीय फुच्चे तामाङ घाइते भएका हुन् । घाइते तामाङको खुट्टा र कम्मरमा चोट लागेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस