बर्दिया राष्ट्रिय निकुञ्जलः बाघको आक्रमण बढेपछि यात्रामा रोक
बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जल अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा रातको समयमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक लगाइएको छ ।
दैनिक पाटे बाघको आक्रमण बढ्न थालेपछि निकुञ्ज प्रशासनले सूचना सार्वजनिक गर्दै राति ८ बजेदेखि बिहान ६ बजेसम्म हिँड्डुलमा प्रतिबन्ध लगाएको हो ।
निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडकखण्डमा विगत केही महिनादेखि पाटे बाघको चहलपहल बढेको र शुक्रबार राति एकजनाको मृत्यु भएपछि निकुञ्ज प्रशासनले यो निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस