• जीवनशैली | Jiwanshaili
  • सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खस्यो


    सुर्खेत- सुर्खेतकाे गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै भेरी नदीमा यात्रुबाहक बस खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको हो।

    प्रहरी दुर्घटनास्थलमा भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार