• जीवनशैली | Jiwanshaili
  • भिरबाट लडेर मजदुरको मृत्यु


    रुकुम पश्चिममा शनिबार राति भिरबाट लडेर एकजना मजदुरको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–२ का २४ वर्षीय गोविन्द थापाको मृत्यु भएको हो।

    मजदुरी गर्न डोल्पा गएका थापा घर फर्कँदै गर्दा आठवीसकोट–२ जहरे खोला नजिकै भिरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार