• जीवनशैली | Jiwanshaili
  • माघ १ गते सार्वजनिक बिदा


    सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले माघी पर्वका दिन बिदा दिने निर्णय गरेको हो।

    यसअघि माघी र माघे संक्रान्तिको बिदा कटौती गरिएको थियो।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार