कैलालीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
धनगढी- कैलालीमा पाटे बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो।
पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको हो। हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो। वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो। डिभिजन वन कार्यालय कैलालीका अनुसार उनको मृत्यु भएको पुष्टि गरेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस