ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
चितवन- माडीको इन्द्रबस्तीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । माडी नगरपालिका ८ स्थित टुनामुना खोला सिरानमा ढुंगा लिन जाने क्रममा बिहान करिब साढे ९ बजे ना५त ३०४५ नम्बरको ट्र्याक्टर दुघर्टना भएको हो ।
दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय ट्र्याक्टर चालक मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस