पोखरीमा डुबेर ५५ वर्षीया महिलाको मृत्यु
भक्तपुरको महालक्ष्मीमा पोखरीमा डुबेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो ।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस