तेस्रो बर्दिबास महोत्सव शुरु
????????????????????????????????????
‘आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सो महोत्सवमा हस्तकला, कृषिजन्य उत्पादनका प्रदर्शनीका साथै फोटा प्रदर्शनी समेत रहेको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको शुभारम्भ गर्दै स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले महोत्सवको आम्दानी बर्दिबासस्थित रेडक्रसको ‘ब्लड बैंक’लाई सहयोग गर्ने जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस