• जीवनशैली | Jiwanshaili
  • टाउको नभएको शव फेला


    बारामा जिल्लामा पहिचान नखुलेकाे एउटा शव भेटिएको छ । टाउको नभएको शव जिल्लाको जितपुर सिमरा १० मा भेटिएको प्रहरीले जनाएको छ ।

    स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता भएकाे प्रहरीले जाएकाे छ । तर शव उनको होकी होइन भन्ने पुष्टि हुन सकेको छैन् । प्रहरीका अनुसार तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार