१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
बझाङमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
बुंगल नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा किशोरीकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ४४ वर्षीय बुवालाई पक्राउ गरेको हो।
उनीमाथि शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित बालिकाको मेडिकल रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस