सफारीको ठक्करबाट ३५ वर्षिय किशोरकाे मृत्यु
धरानमा सफारीको ठक्करबाट ३५ वर्षिय किशोर बि.कको मृत्यु भएको छ । को १ ह ६८५९ नम्बरको सिटि सफारीले सोमबार राती ८ बजे धरान १५ श्यामचोकमा ठक्कर दिएको थियो ।
सफारीको ठक्करबाट घाइते भएका बि.कको थोपा धरानमा उपचारका क्रममा रातको १२ बजे मृत्यु भएको इलाका प्रहरीले जनाएको छ । सफारी चालक धरान १५ का मान बहादुर लिम्बुलाई प्रहरीले सफारी सहित नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस