• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


     

    आज दिउँसो देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि भूभागमा पनि आंशिक बदलि रहेने छ । गण्डकि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार