कोरोना कहरमा होलीको रौनक (फोटो फिचर)
रङहरुको पर्व होली आज पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ। कोरोना महामारी बीच काठमाण्डाै उपत्यका लगाएतका विभिन्न सहर हरूमा नेपालीले होली पर्व मनाएका छन् । बसन्तपुर दरवार क्षेत्रका साथै काठमाण्डाैका विभिन्न क्षेत्रहरूमा सरकारको आग्रह अनुसार नै यसपटक स्वास्थ्य मापदण्डको ख्याल गरी होली मनाइएको छ ।
फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ।
होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ।
हाेलीकाे राैनकमा रमाएका तस्विरहरू











क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस