चुलोमा सल्किएर एक महिलाको मृत्यु
इलाम रोङ गाउँपालिका-३ मार्से कि ४८ वर्षीया मनमाया राईको चिया लिन जाँदा आगोले जलेर मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे चुलोमा सल्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शरीरका विभिन्न भाग जलेर घाइते भएकी राईलाई झापा स्थित विर्तासिटी अस्पतालमा उपचारको लागि लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सो अस्पतालमा उपचार हुन नसकेपछि रातिको थप उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएकोमा उनको राति मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस