• जीवनशैली | Jiwanshaili
  • श्रीमतीको हत्‍या गरेको आरोप लागेका श्रीमान प्रकाउ


    श्रीमतीको हत्‍या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनियालाई प्रहरीले प्रकाउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीका अनुसार बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार