फेरि सिनेमा हल बन्द हुने सम्भावना
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ ।
सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस लगायतका क्षेत्र पनि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । मानिसहरुको भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्ने सम्भावना रहेको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष लकडाउन गर्नुभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । ९ महिना बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुलेका थए । महिनौंदेखि दर्शकविहीन बसेका सिनेमा हलहरु फेरि विना विकल्प सरकारले बन्द गर्ने तयारी गरेपछि फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस