त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीको बिरोध
मुल्य वृद्धिको विरोध गर्दै त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । सोमबार मुल्य वृद्धिको बिरोध गर्दै ने.वि संघका विद्यार्थीले ढुंगामुढा सहित चक्काजाम गरेका थिए । तर सरकारले उक्त कुरालाई वास्ता नगरेको भन्दै आज पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीले मुल्य वृद्धिको बिरोधका साथसाथै प्रधानमन्त्री के पि ओलिको राजिनामा माग गरेका छन् । केहि बेरको विरोधपछि डि एस पि रामेश्वर पौडेलको टोलीले भिडलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीको मागलाई सरकारले पुरा नगरे फेरि विरोध प्रदर्शन गरिरहने आन्दोलानकारिले बताए । आन्दोलानकारिले केहि समय दरबारमार्ग-घण्टाघर सडक समेत अवरुद्ध गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस