• जीवनशैली | Jiwanshaili
  • ७ वर्षकी बालिका बलात्कृत


    भक्तपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । नाबालिका बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    कार्कीले गोठाटारस्थित होटल व्यवसाय गरी बस्दै आएको प्रहरिले जनाएको छ । उनलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भईरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस