स्वास्थ्य शिविर आयोजना
चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, सामाजिक विकास अधिकृत रश्मी कर्माचार्य श्रेष्ठको संयुक्त टोलीले शिविरबारे जानकारी लिएको थियो । सो कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहयोगमा गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस