कोरना अस्पतालमा आगलागी १३ जनाको मृत्यु
भारतको माहाराष्टमा सन्चालनमा पालघर जिल्लाको विरार वेस्टमा अवस्थित वल्लभ कोरोना सेन्टरमाको आइसीयुमा आगलागि हुँदा १३ बिरामिको ज्यान गएको छ ।
घटना हुदा आइसीयुमा १५ बिरामि थिए भने अस्पतालमा ९० बिरामि उपचाररत थिए ।
आज बिहान ३ बजेर २५ मिनेटमा (स्थानिय समय) आगलागि भएको बताएको छ । आगलागि नियन्त्रणमा ल्याउन एक घण्टा लागेको थियो विद्युत शर्ट भइ आगलागी भएको बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस