मृत्यु संस्कार र अत्यावश्यक काम बाहेकलाई भोलिदेखि पास जारी नहुने
काठमाडौं । शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेकलाई सवारी पास जारी नहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
विहिबार विज्ञप्ती प्रकाशित गर्दै प्रशासनले निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिक संस्था, बिमा लगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिक कारोबार गर्ने संस्थाका कर्मचारी र एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने समेत जनाएको छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस