२६ जना बिरामी भर्ना भएको नर्सिङ होममा आगलागी

भारतको राजधानी नयाँ दिल्लीको एक अस्पतालमा आगलगाी भएको छ। समाचारअनुसार युके नर्सिङ होममा आगलागी भएको हो।
उक्त अस्पतालमा २६ जना बिरामी भर्ना भएका थिए। जसमध्ये १७ जना कोरोना संक्रमित रहेका थिए। अहिलेसम्म कुनै हाताहाती नभएको बताइएको छ।
त्यहाँका बिरामीहरुलाई दिल्ली प्रहरीले अन्य अस्पतालमा पुर्याएका छन्। प्रहरीका अनुसार अस्पतालको स्टोर रुममा आगलगाी भएको थियो। ७ वटा दमकलको मद्धतले आगलागी नियन्त्रणमा लिइएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस