हालसम्म ७१ वटा जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोेरोना भाइरसको दोस्रो लहर फैलिएसँगै ७१ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ ।
गृह मन्त्रालयका अनुसार ६ जिल्लामा मात्र निषेधाज्ञा लगाउन बाँकी रहेको छ । ती ६ जिल्लामध्ये प्रदेश १ का भोजपुर र तेह्रथुम, लुम्बिनी प्रदेशका प्युठान र रुकुमपूर्व र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ रहेका छन् ।
मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ६२ जिल्लामा पूर्ण र बाँकी ९ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा गरिएको छ । सर्वप्रथम बाँके जिल्लाले निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस