कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेशमा दुईमन्त्रीले राजीनामा दिएका छन् । स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । उनीहरुको ठाउँमा नयाँ मन्त्री नियुक्तिको तयारी भएको छ ।
मन्त्रिमण्डलमा गोपाल शर्मा र विन्दमान विष्टलाई ल्याउने तयारी भइरहेको बुझिएको छ ।
उनीहरुलाई आजै सपथ गराउने तयारी भएको पनि स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस