नेकपा माओवादी प्रवक्ता श्रेष्ठद्वारा गाेरखा अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान
नेकपा माओवादी केन्द्रका प्रवक्ता एवँ राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गाेरखा अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागकाे सहकार्यमा ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जाेर ग्लाेव, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, N 95 मास्क ५० पिस, फेस सिल्ड ५० , पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराएका हुन् ।
केही दिन अघि अस्पतालकाे निरिक्षण गरेका श्रेष्ठले अस्पतालकाे माग अनुसार तत्कालका लागि उक्त परिमाणकाे सामग्री उपलब्ध गराएकाे बताएका छन् । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएकाे अस्पतालले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस