गोरखामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीको भिरसिंह भन्ने ठाउँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरमा कम्पाउन्ड वाल बनाउने क्रममा सोमवार दिउँसो माटोको ढिस्कोले पुरिएर त्यही ठाउँका ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको हो । माटोको ढिस्कोमा पुरिएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
स्वास्थ्य केन्द्र पु¥याए लगत्तै डाक्टरले मृत्यु भइसकेको बताएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस