• जीवनशैली | Jiwanshaili
  • प्युठानमा एकै परिवारका तीन जनाको शव झुण्डिएको अवस्थामा भेटियो


    प्युठान । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन्।

    प्युठान नगरपालिका १ मा आमासहित छोरा र छोरी झुण्डिएको अवस्थामा फेला परेको डिएसपी सुनिल मल्लले बताए । वर्ष १ को सुशान्त सुनार, वर्ष ६ की प्रकृति सुनार र वर्ष २६ की गायत्री सुनार रातामाटा सामुदायिक वनमा मृत फेला परेका हुन्।

    उनीहरु जंगलको एउटै रुखमा तीनवटा पासोले झुण्डिएको अवस्थामा फेला परेको मल्लले बताए । उनी सोमबार करिब १ बजे घरबाट माइती जान्छु भनेर हिँडेकी थिइन् । उनका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा रहेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार