• जीवनशैली | Jiwanshaili
  • बुद्ध जयन्तीमा यस्ताे देखियाे स्वयम्भु (फाेटाेफिचर)


    “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा संधै भिडभाड हुने स्वयम्भु क्षेत्र यस बर्ष भने सुनसान बनेको छ । यस वर्ष कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना नगरिएको कारण स्वयम्भु क्षेत्र सुनसान बनेको हो। गत वर्ष पनि कोरानाबाट बच्न देशभर बन्दाबन्दी गरिएकाले बुद्ध जयन्ती भौतिक दूरी कायम गरी सीमित बौद्ध गुरुले चैत्य, गुम्बा, विहारलगायत धार्मिक स्थलमा पूजा आराधना गरी मनाएका थिए ।

     


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस