• जीवनशैली | Jiwanshaili
  • तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु


    तनहुँ । तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ ।

    मृत्यु हुनेमा व्यास नगरपालिकामा १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘

    राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको उनले बताए । ‘घरका अरु सदस्य भने सकुशल रहेका उनले बताएका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार