• जीवनशैली | Jiwanshaili
  • लागूऔषध चरेससहित ३ जना पक्राउ


    बर्दिया । लागूऔषध चरेससहित बर्दियामा ३ जना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं–३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ बर्षीय कमल बिश्वकर्मा, ३२ बर्षीय कालि बहादुर चदारा र बढैयाताल गाउँपालिका वडा नं–८ शितलाबजार बस्ने ४८ बर्षीय बल बहादुर कामी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी इश्वर कार्कीले बताए ।

    कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको पारेका हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार