मेलम्चीको पानी अब दुई महिना नआउने
;'?ªdf kfgL xfn]/ k/LIf0f
d]nDrL,@! c;f/M
d]nDrL vfg]kfgL cfof]hgfsf] d'Vo ;'?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d'Vo ;'?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;'?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;'j]bL÷/f;;
काठमाडौं । मेलम्चीको पानी अब दुई महिना नआउने भएको छ।
आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको हो। सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए।
उनका अनुसार सुरुङमार्ग परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्नेछ। त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन् । उनले सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गर्ने पनि जानकारी दिए।
चैत १५ देखि उपत्यकामा पानी वितरण थालिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्। त्यसपश्चात मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस