• जीवनशैली | Jiwanshaili
  • तालिम गरिरहेका एक नेपाली सेना जवानको मृत्यु


    काठमाडौं – रूपन्देहीमा शैन्य आधार तालिम गरिरहेका एक नेपाली सेना जवानको मृत्यु भएको छ।
    अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो ।

    नेपाली सेनाको श्री न। २ तालिम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए । अचेत भएका पछि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार