तीन लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ
वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–०६ का अमितकुमार गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई वीरगञ्जको ईवर्वाचोकबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट तीन लाख नगद र एउटा मोटरसाइकल समेत बरामद् गरेको छ । उनलाई अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वीरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस