• जीवनशैली | Jiwanshaili
  • आगलागीमा रु ६ लाखको क्षति


    सिरहाको लहान नगरपालिका –१७ गोविन्दपुरमा आज आगलागी हुँदा करीब रु ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
    स्थानीयवासी पुष्पादेवी रामका घरमा आगलागी हुँदा दुई घर जलेको र करीब रु डेढ लाखसहित अन्य धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार