• जीवनशैली | Jiwanshaili
  • बुढीगण्डकी नदीले बगाउदा मलामी गएका ३ जना पुरुष बेपत्ता


    धादिङ/ गोरखा र धादिङको सिमानामा पर्ने बुढिगण्डकी नदिले ब’गाउँदा मलामी गएका ३ जना पुरुष बेपत्ता भएका छन् ।धादिङको ज्वालामुखी गाउँपालिकाका ३ जना युवा बुढी गण्डकी नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  बेपत्ता हुनेहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का अन्दाजी २२ वर्षका सुवास नेपाली, २२ वर्षका दिनेश नेपाली र १९ वर्षका सन्तोष नेपाली स्थानीयले बताएका छन् ।मंगलबार जो’गिटार गाउँका एक आफन्त बि’तेपछि मलामी गएका उनिहरु नदीमा नुहाउने क्रममा एक्कासी नदीले बगाएर बेपत्ता बनएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार