• जीवनशैली | Jiwanshaili
  • गोली चलाएको आरोपमा एक युवक पक्राउ


    दाङमा एक युवकले गोली चलएका छन् । जिल्लाको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका हुन् ।

    गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका—८ का पूर्णबहादुर वली पक्राउ परेका छन् ।

    प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । उनले चलाएको गोली कसैलाई लागेको छैन ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार